
आज मन्त्रिपरिषद्को बैठक नबसे पनि संघर्ष रोकिँदैन — भोलि नागरिकता नियमावली पारित गराउन फेरि सिंहदरबारमा!✊
आदरणीय नागरिकताविहीन साथीभाइ तथा बहिनीहरू,आजै मन्त्रिपरिषद्को बैठकबाट नागरिकता नियमावली पारित गराउने उद्देश्य लिएर म दिनभर सिंहदरबार पुगेर सक्रिय रूपमा लागें। […]
2 months ago 0




